काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ । नक्कली भ्याट बिल बनाउने दुई जनाविरुद्ध १९ करोड ३४ लाखको मुद्दा यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने […]
The post राजस्व छल्नेमाथि उच्च निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.