काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सर्वोच्चले यो निर्णय कुन आधारमा टेकेर गरेको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अदालतले रुख फाँड्ने विषय, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प […]