काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन्। शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा सहरसँग सम्बन्धित कार्यक्रममा मन्त्री झाँक्रीले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको हो भन्दै प्रश्न गरिन्। उनले अदालतले रूख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरूको कुरालाई समातेर गरेको […]