चिकित्सा शिक्षा झनै महँगो : साढे तीन प्रतिशत शुल्क वृद्धि, एमबिबिएसको शुल्क डेढ लाख बढाइयो

सरकारले चिकित्सा शिक्षामा शुल्क बढाएको छ । मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यसै वर्षदेखि लागू हुने गरी शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार चिकित्सा...