वर्ल्डलिंक कम्युनिकेसन्स २८औँ वर्षमा

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९७ बाट

सम्बन्धित सामग्री

३०औं वर्षमा प्रवेश गर्‍यो वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३०

अमेरिकी कम्पनीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ । ओटीसी (ओभर द काउन्टर) बजारमा कम्पनीको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सेञ्ज (नेप्से) को तथ्यांक अनुसार कम्पनीको १३ हजार ३९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा कारोबार भएको हो । उक्त सेयर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका...

वर्ल्डलिंकलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो । ‘हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु […]

वर्ल्डलिंकलाई ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्कस कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो । नोकियाले ७ र ८ डिसेम्बराम सिंगापुरमा आयोजना गरेको गेट टु […]

७ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट सेवा

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ […]

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । २० कात्तिकदेखि २६ कात्तिकसम्म सञ्चालन हुने यो सचेतना […]

वर्ल्डलिंक कम्युनिकेशनका निर्देशक लक्ष्मण यादव सम्मानित

काठमाडौं, १७ साउन । नेपालकै ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक लक्ष्मण यादव सम्मानित भएका छन् । मधेश प्रदेशको वीरगञ्जमा आयोजित औद्योगिक सम्मेलनमा सहभागी यादवलाई मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलगायतको उपस्थितिमा उक्त सम्मानपत्र प्रदान गरिएको हो । मधेश प्रदेश ,आर्थिक वृद्धिमा भएको प्रगतिको पूनरावलोकन र […]

वर्ल्डलिंकले नयाँ १० जीबीपीएस प्रविधिमा एफटीटीएच नेटवर्क अपग्रेड गर्दै

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गिगाबिट प्यासिभ अप्टिकल (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्ने भएको छ । जसका लागि कम्पनीले आवश्यक पर्ने सबै परीक्षण समेत सफल रुपमा सम्पन्न गरेको छ । कम्पनीले फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने भएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो । यससँगै […]

कोरोनाबाट वर्ल्डलिंकका संस्थापक बिजय जलानको निधन

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ।...