इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्कस कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो । नोकियाले ७ र ८ डिसेम्बराम सिंगापुरमा आयोजना गरेको गेट टु […]