विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । २० कात्तिकदेखि २६ कात्तिकसम्म सञ्चालन हुने यो सचेतना […]

सम्बन्धित सामग्री

साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं – किशोरीमाथि बढ्दै गएको साइबर अपराधलाई मध्यनजर गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय कमिटिले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीको साइबर ब्यूरोसँग समन्वय गरी अनेमसंघले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको हो । महिला हिंंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत बुधबार अनेमसंघले काठमाडौको रत्नराज्य लक्ष्मी उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरु बिच साईबर […]

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।...

जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम

काठमाडौँ- सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ । बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको […]

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’...

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । सोमबार महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उनीसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि […]

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

काठमाडौँ – वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुँदैछ। इन्टरनेट सेवा प्रदायकले पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थान)को  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्दैछ। कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा […]

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कर्णालीमा ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गरिने

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको छ । कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको आठौँ बैठकमा मङ्गलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत युवाका लागि लोक सेवा सचेतना कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको […]

शिवम् सिमेन्टको सचेतना कार्यक्रम

शिवम् सिमेन्टले सिमेन्ट प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।कम्पनीले दोलखाको चरिकोटमा निर्माणकार्य गरिरहेका व्यक्तिहरूसँग यस्तो कार्यक्रम आयोजना गरेको हो । निर्माणकार्य गरिरहेका व्यक्तिलाई दक्ष एवं अनुभवी प्राविधिकबाट सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भन्डारणलगायत विषयमा जानकारी गराइएको कम्पनीले जनाएको छ […]