यस्तो छ काजोलको हरर फिल्म 'मां' को पोस्टर

बलिउड अभिनेत्री काजोलको हरर फिल्म 'मां' को पोस्टर सार्वजनिक भएको छ।