काठमाडौं । लगानीयोग्य तरलताको अभावसँग जुधिरहेका बैंकहरूका लागि मंसिर महिना पनि सकारात्मक बन्न सकेन । पछिल्लो साता वाणिज्य बैंकको निक्षेप बढ्नुको साटो उल्टै घट्दा बैंकहरूको औसत सीडी रेसियो साढे ९१ प्रतिशत पुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप पाँच अर्बले घटेको छ भने कर्जा...