ऋण दिन नसक्ने अवस्थामा बैंक : ९ बैंकले मात्रै कायम गरे सीडी रेसियो

१३ वैशाख, काठमाडौं । अधिकांश ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ । तर ९ वटा बैंकहरुको मात्रै सीडी रेसियो सीमाभित्र रहेको छ । बैंकहरुले मनपरी ढंगले कर्जा दिदा अहिले बजारमा लगानी योग्य रकमको […]

सम्बन्धित सामग्री

ऋण दिन नसक्ने अवस्थामा यी तीन बैंक

काठमाडौं । तीन वटा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ । मौद्रिक नीतिको व्यवस्था अनुसार यस्तो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्दछ । साउनको अन्त्यसम्म नबिल बैंक, नेपाल बैंक र सेन्चुरी कमर्सियलको सीडी रेसियो नाघेको हो । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार सेन्चुरीको ९१.६३ प्रतिशत, नबिलको ९०.९२ प्रतिशतर नेपाल बैंकको […]

बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो बढ्यो

वैशाख ६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट एक दिनमै १० अर्ब रूपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख ३ गतेसम्म कुल निक्षेप ४९ खर्ब ६२ अर्ब रूपैयाँ रहेकोमा एक दिनमै १० अर्ब रुपैयाँ घटेको हो । वैशाख ४ गते वित्तीय प्रणालीमा ४९ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ ।  त्यसैगरी एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।  पछिल्लो समय वाणिज्य बैंकहरूमा पनि निक्षेप संकलन घट्दै गएको छ । वैशाख ४ गते एक दिनमै ९ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ । अघिल्लो दिनसम्म यी बैंकहरूमा निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ जम्मा भएको थियो । तर, भोलिपल्ट वैशाख ४ गते उक्त रकम ९ अर्ब रुपैयाँ घटेको हो ।  राष्ट्र बैंकका अनुसार वैशाख ४ गते सीडी रेसियो ९० दशमलव ४३ प्रतिशत कायम भएको छ । अघिल्लो दिन सीडी रेसियो ९० दशमलव २८ पतिशत रहेको थियो ।

आयातमा कडाइ, सीडी रेसियो यथावत्

काठमाडौं । नेपाली राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यथावत् र आयातमा कडाइ गर्दै मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बंैकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ । विदेशी ऋण र लगानीमा सहजीकरण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुजी अर्थात् तरलताको अभाव भएपछि कर्जा–निक्षेप अनुपात […] The post आयातमा कडाइ, सीडी रेसियो यथावत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.