काठमाडौं, नेस । वाणिज्य बैंकहरुको निक्षेप संकलन बढे पनि कर्जा–निक्षेप अनुपात सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरूमा ७ अर्ब रुपियाँ निक्षेप बढेको छ तर कर्जा लगानी १४ अर्ब रुपियाँले बढ्दा अहिले बैंकहरूको सीडी रेसियो ९१ दशमलव २४ प्रतिशत रहेको छ । बैंकहरूमा मंसिर १० गतेसम्म […]