ट्विटरका कर्मचारीसँग एलन मस्कको पहिलो बैठक : कर्मचारी कटौतीको संकेत

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनीका कर्मचारीहरुसँग पहिलोपटक बैठक गरेका छन् । त्यसक्रममा उनले यदि ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने आफ्नो पहल सफल भएमा कम्पनीमा कार्यरत कर्मचारीको संख्यामा कटौती गर्ने संकेत गरेका छन् । बैठकका क्रममा उनले कार्यालय बाहिरबाटै काम गर्ने अर्थात् रिमोट वर्किङ, वाक स्वतन्त्रता र पृथ्वी बाहिरको जीवनलगायतका विभिन्न […]