काठमाडौं : मंसिर ४ गते हुने आमनिर्वाचनका लागि बिहीबारबाट उम्मेदवार र दलहरूले गर्ने प्रचारप्रसारको दोस्रो चरण सुरु भएको छ। निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ। यस्तै, सञ्चार माध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गर्न पाइने भएको छ।यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ।सभा जुलुस गर्दा के-के पालना गर्नुपर्छ ?&n