प्रधानमन्त्री बन्न दिल्ली होइन जनताको घर दैलोमा जानुपर्छ : विजुक्छे

पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली होइन जनताको घर दैलो जानुपर्ने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बताउने बताउँदै दिल्ली धाउनु नपर्ने बताउनुभयो । केही दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्ली गएकोतर्फ इन्गित गदंै नेता विजुक्छेले नेपाली जनताको मन […]

सम्बन्धित सामग्री

प्रितम सिंह भन्छन् : प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको सत्य होइन

काठमाडौं, २० असार । सरदार प्रितम सिंहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन्। बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका हुन्। उनले भने, ‘उहाँले जे भन्नुभयो। हामीप्रति माया देखाउनलाई भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन।’ यस्तै, उनले नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती […]

प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय […] The post प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानु पर्दैन : नेता बिजुक्छे

कास्की – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नभइ जनताको घरदैलौमा जानु पर्ने बताउनुभएकाे छ । आज शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बनाउने बताउँदै दिल्ली धाउनु नपर्ने टिप्पणी गर्नुभएकाे हाे ।  केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएकोतर्फ इङ्गित गदै नेता बिजुक्छेले नेपाली जनताको मन जितेर सरकार बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दिल्लीम...

बेलायती प्रधानमन्त्री जोनसनको स्वागतमा यस्तो देखियो नयाँ दिल्ली (फोटोफिचर)

एजेन्सी, ९ वैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीको राष्ट्रपति भवनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । तस्विरः एफपी

प्रधानमन्त्री देउवा नयाँ दिल्ली पुग्दा... (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि आज शुक्रवार दिउँसाे भारत पुग्नुभएको छ । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल एअरलाइन्सको विमानमार्फत भारत गएको हो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषि...

प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीमा

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा […]

प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, १९ गते मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]