शान्ता चौधरीलाई हराउन स्वतन्त्र उम्मेदवार बन्दै गंगा चौधरी सत्गौवा

कतिपय अभिब्यक्ति र संसदभित्र गरेका कृयाकलापका कारण चर्चामा आईरहने नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन। उनले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट ...

सम्बन्धित सामग्री

गंगा चौधरीको उम्मेदवारी ‘हाम्रो नेपाली पार्टी’बाट

दाङ – टिकट वितरणमा असन्तुष्ट रहेकी नेकपा एमाले केन्द्रीय सदस्य गंगा चौधरी (सत्गौवा)ले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेको खुलेको छ। उनले स्वतन्त्र उम्मेदवार दिएको बताए पनि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा उनको उम्मेदवारी हाम्रो नेपाली पार्टीबाट परेको देखिएको हो। यस्तै सोही पार्टीबाट निर्वाचन क्षेत्र १ […]