सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। शनिबार साँझ कोसी ब्यारेजमा तीन लाख ७ हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।
सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। शनिबार साँझ कोसी ब्यारेजमा तीन लाख ७ हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । ‘कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानका कारण ठूलो
सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बुधबार साँझ ६.३० बजेको मापन अनुसार पानीको बहाव एक लाख ७८ हजार २९५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।
लगातारको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढेसँगै कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।
सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएकाे छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएकाे हाे। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएकाे हाे । सप्तकोशीमा पानीको बहाव १ लाख […]
विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तरको वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।
बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा...
कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। यद्यपि, अहिलेसम्म पूर्वी तटीय क्षेत्रमा कुनै समस्या नरहेको प्रशासन कार्यालयले जनाएको छ।...
सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परे...
लहान : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाब बढेको छ। नदीमा पानीको बहाब बढेपछि ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रले बिहीबार अपराह्न सप्तकोशीमा आएको बाढीको बहाब दुई लाख ५० हजार ५ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको जनाएको छ। कोशी नदीमा प्रतिसेके...