लहान : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाब बढेको छ। नदीमा पानीको बहाब बढेपछि ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रले बिहीबार अपराह्न सप्तकोशीमा आएको बाढीको बहाब दुई लाख ५० हजार ५ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको जनाएको छ। कोशी नदीमा प्रतिसेके...