आतंकवादी सूचीमा राखेकामा क्युबाद्वारा अमेरिकाको निन्दा

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतङ्कवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्त राज्य अमेरिकाको निन्दा एवम् भत्र्सना गरेका छन् । राष्ट्रपति मिगेलले मङ्गलबार ट्विट गर्दै क्युबाले जहिल्यै आतङ्कवादको विरोध गरिआएको र क्युबा अनावश्यक रूपमा दण्डित भएको बताउनुभयो । उहाँले क्युबा कहिल्यै पनि आतङ्कवादलाई प्रश्रय दिने मुलुक नरहेको पनि बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि सत्रुतापूर्व व्यवहार गरिएको बताउँदै राष्ट्रपति मिगेलले आगामी बाइडेन प्रशासनमा दुबै मुलुकबिचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गरे । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्युबालाई आतङ्कवादलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेको घोषणा गरेलगत्तै क्युबाली राष्ट्रपति मिगेलले यस्तो प्रतिक्रिया दिएका हुन् । क्युबालाई १९८२ मा अमेरिकाले आतङ्कवादलाई प्रोत्साहन गर्ने मुलुकको सूचीमा राखेको थियो । २०१५ मा बाराक ओबामा प्रशासनले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो । तर, राष्ट्रपति ट्रम्पले क्युबाबाट अमेरिकालाई खतरा अझै रहेको भन्दै कडा आर्थिक प्रतिबन्ध घोषणा गरेका थिए । (रासस/सिन्ह्वा)

सम्बन्धित सामग्री

मस्को आतंककारी हमलाको निन्दा गर्दै इटालीद्वारा देशभर सुरक्षा व्यवस्था कडा

इटालीले उपनगरीय मस्को कन्सर्ट हलमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। साथै देशभरका प्रमुख यातायात, सांस्कृतिक र धार्मिक स्थलहरूमा सुरक्षा बढाएको छ।शुक्रवार भएको आतंकवादी हमलामा कम्तीमा १३७ जनाको मृत्यु हुनुका साथै सय भन्दा बढी घाइते भएको रुसको अनुसन्धान समितिले जनाएको छ। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले आक्रमणलाई निर्दोष नागरिकहरूको नरसंहार भन्दै इटाली सरकारले आतंकवादको यो क्रुर कार्यको दृढता र पूर्ण रूपमा निन्दा गरेको बताए।इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाले आक्रमणका पीडितहरूको पछाड

रुसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा

काठमाडौँ- नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । आज बसेको सचिवालय बैठकले रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो । शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रुसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ । सो हमलाका आक्रमणकारीमध्ये ४ ...

रुसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा

काठमाडौँ- नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । आज बसेको सचिवालय बैठकले रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो । शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रुसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ । सो हमलाका आक्रमणकारीमध्ये ४ ...

रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

मस्को– मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।  शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंतवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।  आतंकवादी आक्रमणका […]

मस्कोमा भएको आतंकवादी हमलाको सरकारले गर्‍यो निन्दा

काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा साङ्गीतिक कार्यक्रममा आतंकवादी हमला भएकोप्रति निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भरत्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’ सरकारले हमलामा धेरै निर्दोष […]

इजरायलमाथि 'आतंकवादी आक्रमण'को नेपालद्वारा कडा निन्दा

नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै 'कडा निन्दा' गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

पाकिस्तानको आतंककारी कारखानाको संयुक्त राज्य अमेरिका-भारतद्वारा निन्दा

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिका र भारतले सीमापार आतंकवाद र आतंकवादी प्रोक्सीहरूको प्रयोगको कडा निन्दा गरेका छन्। पाकिस्तानलाई आफ्नो नियन्त्रणमा रहेको कुनै पनि भूभाग आतंकवादी हमला प्रक्षेपणका लागि प्रयोग नगर्ने ...

प्रधानमन्त्री देउवाद्वारा काबुल आक्रमणको निन्दा :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पश्चिमी काबुलमा भएको आत्मघाती कारबम हमलाको निन्दा ब्यक्त गरेका छन्। घटनाबारे ट्विट लेख्दै देउवाले आतंकवादी…

देउवाद्वारा आतंकवादी आक्रमणको निन्दा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेखेर आक्रमणको निन्दा गर्दै आतंकवाद नियन्त्रणमा नेपालको सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याए ।

भारतमा भएको आतंकवादी आक्रमणको निन्दा नेपाल सरकारद्वारा निन्दा

काठमाडौं, असार २७ – नेपाल सरकारले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ ।  भारत...