काठमाडौँ- नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।
आज बसेको सचिवालय बैठकले रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।
शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रुसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ ।
सो हमलाका आक्रमणकारीमध्ये ४ ...