मस्कोमा भएको आतंकवादी हमलाको सरकारले गर्‍यो निन्दा

काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा साङ्गीतिक कार्यक्रममा आतंकवादी हमला भएकोप्रति निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भरत्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’ सरकारले हमलामा धेरै निर्दोष […]

सम्बन्धित सामग्री

अमेरिकाले मस्कोलाई ‘आतंकवादी हमला’ हुन सक्ने पूर्वसूचना दिएको थियो

मार्चको सुरुमा रुसस्थित अमेरिकी दूतावासले अतिवादी समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसहित ठूला जमघटहरूलाई

मस्कोमा आतंकवादी हमला :  ६० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

काठमाडौँ- गएराति रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा आतंकवादी हमला भएको छ । आक्रमण हुँदा उक्त स्थानमा ६ हजार २ सय जना दर्शक रहेको अनुमान गरिएको छ । आक्रमणबाट कन्सर्ट भवनमा आगलागी भएको थियो । रुसको संघीय अनुसन्धान समितिले उक्त आतंकवादी हमलामा परेर ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । इस्लामिक स्टेट...