के बालबालिकालाई पनि मिर्गौला रोग लाग्छ? अभिभावकले के कुरामा ध्यान दिने?
मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ।
हाल मिर्गौला रोग एक प्रमुख जनस्वास्थ्य चिन्ता विषय बनिरहेको छ । सामान्यतया मिर्गौला रोग धेरै विकसित अवस्थामा नपुगेसम्म पत्ता लाग्दैन। त्यो भनेको कसैलाई डायलासिस वा प्रत्यारोपण आवश्यक भएपछि मात्रै मिर्गौलामा समस्या भएको थाह हुन्छ ।
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
सोमबार सार्वजनिक घोषणापत्रमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले हाल नेपालकै चर्चित नाम हो । प्राय यो नाम नचिन्ने व्यक्ति कमै छन् नेपालमा । डा.काफ्ले २०११ सालमा रामेछापमा जन्मिएका हुन् । उनले कक्षा ४ सम्म सालु सेतीदेवी प्राथमिक विद्यालयमा पढे । उनी राम्रो स्कुलको खोजीमा रामेछापको सदरमुकाममा रहेको गौरीशंकर उच्च माविमा पढ्न गए । त्यहाँ […]
हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे।
मिर्गौलाको रोग अनुसार बिरामीले आफ्नो खानपान र मात्रा तय गर्नुपर्छ। धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा थप समस्या ल्याउने मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा रबिन नेपालीले बताए।
अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मिर्गौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताउनुभयो । केन्द्रमा हाल दैनिक २५० मिर्गाैला रोगीको …
काठमाडौं : मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ।
प्रस्ट सरकारी तथ्यांक नभए पनि प्रत्येक व...