आफ्नै मेहनतले मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले हाल नेपालकै चर्चित नाम हो । प्राय यो नाम नचिन्ने व्यक्ति कमै छन् नेपालमा । डा.काफ्ले २०११ सालमा रामेछापमा जन्मिएका हुन् । उनले कक्षा ४ सम्म सालु सेतीदेवी प्राथमिक विद्यालयमा पढे । उनी राम्रो स्कुलको खोजीमा रामेछापको सदरमुकाममा रहेको गौरीशंकर उच्च माविमा पढ्न गए । त्यहाँ […]