बागलुङ नगरपालिका-२ को वडाध्यक्षमा एकीकृत समाजवादीका बोसेल निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको बागलुङ नगरपालिका–२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बोसेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर जिसीलाई ३० मत अन्तरले पराजित गर्दै बोसेल निर्वाचित भएका हुन् । बोसेलले ४ सय २८ मत ल्याउँदा जिसीले ३ सय ९८ मत ल्याए । बोसेल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । […]

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

पर्यटन प्रवर्धन गर्न बागलुङ महोत्सव

गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।...

सीसी क्यामेराविहीन भयो बागलुङ बजार

५ पुस, बागलुङ । २०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सीसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सीसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् । २०७५ सालमा २९ मध्ये १६ सीसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सीसी […]

खेलाडीमय बागलुङ बजार

बागलुङ : बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन्। बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ। बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा समेत अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन्। बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ।बागलुङमा शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङ बजारलाई गुल्जार बनाएको छ। अहिले बागलुङ बजारको चोक चोकमा आइटिएफका व्यानरहरू छन् भने बाङ्गेचौर ख

बागलुङ बजारमा खेलाडीकै चहलपहल

काठमाडौँ,१ कार्तिक । बागलुङमा पहिलोपटक सरकारीस्तरको राष्ट्रिय प्रतियोगिता । बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ । बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रसमेतमा अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन् । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ । बागलुङमा […]

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

बागलुङ, २८ पुस । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् । पोखरेलले पूर्व निर्धारित […]

बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा

बागलुङ, असोज ३१ । दक्षिण बागलुङ क्षेत्र जोड्ने बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ । बागलुङ -१० दब्लाङमा गत असार १ गते गएको पहिरोले अवरुद्ध सडक आइतबारबाट सञ्चालनमा आएको हो । दशैंमा गाउँ जनाका लागि पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको सडक हाल पुरै हटाएर सञ्चालनमा ल्याईएको हो । बागलुङ नगरपालिकाको जनश्रमदान सहित २० लाख ९३ […]

बागलुङ तेक्वान्दोमा बोहरा अध्यक्ष

बागलुङ (हाम्रो खेलकुद) – कर्णबहादुर बोहरासहितको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बागलुङ बजारमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भए । निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा […]

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको पहिरोले सडक अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षातपछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन […]