काठमाडौं । किया मोटर्सले चीनमा २० हजार डलर मूल्यमा नै किया ईभी-फाइभ सार्वनिक गरेर धेरैको ध्यान खिच्न सफल भएको थियो । अब त्यहि चीनमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी अन्तिम चरणमा पुगेको हो । कियाले चीनमा राइट ह्याण्ड ड्राइभ ईभी-फाइभ उत्पादन गरेर बैकक मोटर शोमा देखाएको छ । त्यहि मोडल नेपाल पनि आउने छ […]