बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

काठमाण्डाै – बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदार्गा वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । १३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ । पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगा...

सम्बन्धित सामग्री

सलमान खान १२ जेठमा नेपाल आउने

काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको […]

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि

दुई सयले पाए सगरमाथा आरोहण गर्न अनुमति, ४९ जना अमेरिकाबाटै

काठमाडौँ – ​ दुई सय जनाले यो सिजनको लागि सगरमाथा आरोहण गर्न अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा ४१ वटा देशबाट आरोहीहरू नेपाल आउने भएका छन् ।  ४६ जना महिला र १५४ जना पुरुष रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले जनाएको छ ।  सगरमाथा आरोहण गर्ने अनुमति पाउनेमा...

दुई सयले पाए सगरमाथा आरोहण गर्न अनुमति, ४९ जना अमेरिकाबाटै

काठमाडौँ – ​ दुई सय जनाले यो सिजनको लागि सगरमाथा आरोहण गर्न अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा ४१ वटा देशबाट आरोहीहरू नेपाल आउने भएका छन् ।  ४६ जना महिला र १५४ जना पुरुष रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले जनाएको छ ।  सगरमाथा आरोहण गर्ने अनुमति पाउनेमा...

१५ मलेसियाली महिला सगरमाथा आधार शिविरको लागि आज नेपाल आउँदै

काठमाडौँ- सन् २०२२ को नारी दिवसको अवसरमा विभिन्न उमेर समूहका १५ मलेसियाली महिला आरोही सगरमाथा आधार शिविरको लागि नेपाल आउने भएका छन् । महिला‚ परिवार तथा सामुदायिक विकास मन्त्री दतुक सेरी रिना मोहम्मद हारुनले १२ दिने पदयात्राले अप्रत्यक्ष रुपमा महिलाहरु यति उचाइमा पुग्न सक्षम रहेको देखाएको बताइन् । ‘उनीहरूले महिलाको गौरव मात्रै होइन मलेसियाको नाम […]

बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै

काठमाडौं । बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । सगरमाथा आरोहणका लागि सो टोली चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ ज...

बहराइनको राजपरिवार सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

२० फागुन, काठमाडौं । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी …

सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने निश्चित

सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन् । सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।