धरान - धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँगकाे मतान्तर बढाउँदै लैजानु भएकाे छ।
निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिलेसम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार २६ मत प्राप्त गरी पहिलो स्थानमा हुुनुहुन्छ ।
किशोर राईले १३ हजार १ सय ...