भारतबाट मामाघर आएकी नाबालिकाको पोखरीमा डुबेर मृत्यु

मोरङ- भारतबाट मोरङ जहदा गाँउपालिकास्थित मामाघर आएसँगै एक पोखरीमा डुबेकी एक नाबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिका- ४