पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।