पुलिसलाई २ विकेटले हराउँदै आर्मी प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेकाे छ । आज शुक्रवार कीर्तिपुरकाे त्रिवि मैदानमा भएकाे राेमाञ्चक खेलमा पुलिसलाई दुई विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे ।  पुलिसले दिएकाे तीन सय पाँच रनकाे लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायाे । उसका लागि राेहित पाैडेलले ८९, हरि चाैहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए । यसअघि टस हारेर ब्याटि...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा […]

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र ...

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय […]

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा […]

३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दीपेन्द्रसिंह ऐरीको सानदार…

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँद

प्रधानमन्त्री कप क्रिकेटः आर्मी सेमिफाइनलमा

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’को आफ्नो चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। प्रतियोगितामा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै २ सय ५५ रनको स्कोर तयार गरेको थियो। जवाफमा कर्णालीले […]

प्रधानमन्त्री कप फाइनल: आर्मी टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो। दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह…