स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएकाे हो ।

सम्बन्धित सामग्री

बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौं – स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन […]

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित

स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गरेका हुन्। बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।

स्वास्थ्य बीमा प्रभावकारी बनाउन जोड दिएको छु–स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए । बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मा...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन जोड दिएको छु–स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए । बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मा...

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छः स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार निरीक्षण गर्दै उनले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डमा लोहनी नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा गुणराज लोहनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ। स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको…

स्वास्थ्य ऐनमा के छ? गगन थापाको व्याख्या

गगन थापाले स्वास्थ्य मन्त्री हुँदा संसदमा पेश गरेको स्वास्थ्य बीमा ऐन भर्खरै पास भएको छ। तर यो स्वास्थ्य बीमा भनेको के हो? यो ऐन कहिले र कसरी लागू हुन्छ र नागरिकलाई बीमाले के फाइदा गर्छ भन्ने जस्ता प्रश्न उठेका छन्। हामीले तिनै प्रश्न, यस विधेयक संसदमा पेश गरेका पूर्वस्वास्थ्य मन्त्री थापासँग सोधेका छौँ। थापासँग…

स्वास्थ्यमन्त्री भन्छन्–स्वास्थ्य बीमा गरिबकै लागि

काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले स्वास्थ्य बीमा आर्थिक अवस्था राम्रो हुनेहरुबाट नहुनेलाई वितरण गर्ने अभ्यास भएको बताएका छन् ।