साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

३२ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे । सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा […]

सम्बन्धित सामग्री

बायर्न म्युनिखलाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

काठमाडौं, ७ बैशाख। इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो। पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो। सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ।

साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेष्टर सिटी लिग कपको क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे । त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा […]

फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको […]

बर्नमाउथको पोष्टमा सिटीको ४ गोल

२९ साउन,  काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा बर्नमाउथलाई ४-० ले पराजित गरेको छ । लिगमा सिटीको यो लगातार दोस्रो जित हो । यस सिजन सिटी र आर्सनलले मात्र लगातार दुई  खेल जितेका छन् । गोल अन्तरमा सिटी शीर्ष स्थानमा छ । घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले पहिलने हाफमै तीन गोल गरेको थियो […]

म्यान्चेस्टर सिटी काराबाओ कपबाट बाहिरियो

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइ ब्रेकरमा वेष्ट ह्यामले बाजी मारेको हो । टाइ ब्रेकरमा साइद बेन्रहमाले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई ५–३ ले विजयी […]

ईएफएल कप : वेष्टह्यामसँग पराजित हुँदै साविक विजेता म्यानचेष्टर सिटी बाहिरियो

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल […]

इङ्ग्लिस प्रिमियर लिग : साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ । न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ ।  ...

साविक विजेता सिटी नयाँ सिजनको पहिलो खेलमा पराजित

एजेन्सी। सन ह्युङ–मिनको गोलमा टोटेनह्यामले गएराती इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० हराएको छ। सिटी जाने चर्चामा रहेका ह्यारी केनलाई टोटेनह्याम प्रशिक्षक नुनो स्पिरिटो सान्टोले टिममै राखेका थिएनन्। घरेलु टिम टोटेनह्यामका लागि सनले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। कीर्तिमानी रकममा भित्र्याएका ज्याक ग्रेलिसले सिटीबाट डेब्यू गरे पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

साविक बिजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १-० गोलले पराजित गरेको हो । टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनहमले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

च्याम्पियन्स लिगः सेमिफाइनलको पहिलो लेगमा आज पीएसजी र सिटी भिड्दै

एजेन्सी। च्याम्पियन्स लिग फुुटबलको सेमिफाइनलको पहिलो लेगमा आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इङ्लिस क्लब म्यानचेष्टर सिटी भिड्दै छन्। पीएसजीको घरेलु पार्क डेस प्रिन्सेस रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। पीएसजीले क्वाटरफाइनलमा साविक विजेता बार्यन म्युनिखलाई र सिटीले बोरुसिया डर्टमण्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।