फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको […]

सम्बन्धित सामग्री

विश्वकप हारे पनि एम्बाप्पेको पुस्ताले चम्काउला फ्रान्सको भविष्य

४ पुस, काठमाडौं । विश्वकप फाइनलको पेनाल्टी शुटआउटमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्स निराश भएको छ । तर, केलियन एम्बाप्पेको क्षमता र टिममा प्रतिभाशाली खेलाडीको बाहुल्यता उसको भविष्यका लागि सकारात्मक पाटो हो । फ्रान्सले बालोन डी’ओर विजेता करिम बेन्जेमा, स्ट्राइकर क्रिस्टोफर एनकुन्कु, मिडफिल्डर एनगोलो कान्टे र पाउल पोग्बाबिना नै कतार विश्वकप सुरु गरेको थियो । पहिलो […]

रोनाल्डो भर्सेज एमबाप्पे

एजेन्सी। युरो–२०२० मा आज विश्व विजेता फ्रान्स र युरोपियन विजेता पोर्चुगल आमनेसामने हुँदैछन्। यसलाई क्रिष्टियानो रोनाल्डो र काइलियन एमबाप्पेबीचको भिडन्तका रुपमा पनि हेरिएको छ। म्युनिखमा जर्मनीले हंगेरीलाई जित्न दिएन भने पोर्चुगल फ्रान्ससँग हारे पनि नकआउट चरणमा पुग्ने सम्भावना हुन्छ। फ्रान्सले जिते समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। पोर्चुगल पनि जितेमा समूह विजेता बन्नसक्छ। तर जर्मनीको नतिजाले निर्भर गर्नेछ।