नेपालमा भ्रष्टाचार बढ्यो: RajdhaniDaily.com | काठमाडौं । नेपालमा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक - नेपालमा भ्रष्टाचार बढ्यो
नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । अल्टरनेटिभ फाउन्डेसनले शनिबार यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल–२०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद, परिवारवाद, लोभ र छिट्टै धनी बन्ने
नेपालमा भ्रष्टाचार बढेको कुरामा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘नेपाली समाज भ्रष्टाचार उन्मुख हुँदै गएको छ ।’ समाजशास्त्री दिपेश घिमिरे लेख्छन्, ‘देश भ्रष्टाचारको दुष्चक्रमा दिनदिनै फस्दै गइरहेको छ ।’ करप्सन पर्सेप्सन इन्डेक्सले पनि नेपाललाई अति भ्रष्टाचार हुने मुलुकहरूकै...
नेपालमा भ्रष्टाचार बढेको कुरामा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘नेपाली समाज भ्रष्टाचार उन्मुख हुँदै गएको छ ।’ समाजशास्त्री दिपेश घिमिरे लेख्छन्, ‘देश भ्रष्टाचारको दुष्चक्रमा दिनदिनै फस्दै गइरहेको छ ।’ करप्सन पर्सेप्सन इन्डेक्सले पनि नेपाललाई अति भ्रष्टाचार हुने मुलुकहरूकै...
नेपालमा ठूला भ्रष्टाचार मन्त्रिपरिषद्को निर्णयका आधारमा हुने गरेका छन् भन्ने आमबुझाइ छ । मन्त्रिपरिषद्को निर्णयको आधारमा भएका भ्रष्टाचारहरूलाई नीतिगत भ्रष्टाचार भनेर पनि चिनिन्छ । अर्कोतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णयमाथि अनुसन्धान नै नगर्ने प्रवृत्ति पनि बढेर गएको देखिन्छ । यसले गर्दा भ्रष्टाच…
राज्यका प्रमुख अंगहरूमा निजी स्वार्थका लागि पदको दुरुपयोग भएकाले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचारसम्बन्धी रिपोर्टमा नेपाल गत वर्ष भन्दा एक कम अंक पाएर चार स्थान तल झरेको छ । गत वर्ष सयमा ३४ अंक पाएको नेपाल सुशासनको वरियता क्रममा ११३ औं स्थानमा थियो । यसपटक ३३ अंक पाएर ११७ औं स्थानमा छ ।
प्रतिवेदनले मुलुकमा भ्रष्टाचार नियन्त्रणमा गत वर्षको तुलनामा कुनै प्रयास नभएको, बरु केही क्षेत्रमा भ्रष्टाचार बढ्दो क्रममा रहेको उल्लेख छ । कान्तिपुर पत्रिका...
नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढेको देखिएको छ। भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले बिहीबार सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल १०० मा ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ।
काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो । ...
अहिले नेपाली जनता लोकतन्त्रभन्दा लुटतन्त्रको बढी अनुभूति गर्न बाध्य छन् र लोकतन्त्रको सुखानुभूतिभन्दा लुटतन्त्रको पीडानुभूतिले पिरोलिएका छन् । अखबारमा समाचार आयो, ‘नेपालमा भ्रष्टाचार झन् बढ्यो ।’ नेपालमा भ्रष्टाचार कहिलेचाहिँ घटेको थियो र ? सरकारी प्रतिवेदनमा घटे पनि भ्रष्टाचार त दिनप्रतिदिन बढिरहेकै छ । धनी–गरिब सबैले देशमा भ्रष्टाचार बढेको महसुस गरिरहेकै छन् । भ्रष्टाचारको पीडा भोगिरहेकै […]