नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढ्यो, ८४ प्रतिशत सरकारकै कारण: ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं। भ्रष्टाचार सम्बन्धी एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढिरहेको देखाएको छ। ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाको प्रतिवेदन अनुसार अनुसन्धानमा सहभागीमध्ये