भुटान वुमन्स लिगको डेब्यु खेलमै पुजाको गोल

२९ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान वुमन्स नेसनल लिगको डेब्यु खेलमै गोल गरेकी छन् । ट्रान्सपोर्ट युनाइटेड एफसीमा आबद्ध पुजाले लिगको पहिलो खेलमै गोल गरेकी हुन् । लिग अन्तर्गत सोमबार …