निगमको वाइडबडी विमान लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको छ। नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतबद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज अवतरण गरेको हो। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको हो। दिउँसो ३ बजे आउने भनिएको जहाज साझ पौने ६ बजे मात्रै […]

सम्बन्धित सामग्री

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठुला विमानका लागि कति उपयुक्त ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेको छ भने व्यावसायिक उडानको तयारी लगभग पूरा भइसकेको छ ।बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त विमानस्थलमा अवतरण गर्दा झन्डै २० मिनेट रनवेमै रोकिएपछि भने धेरैको मनमा यो विमानस्थल ठुला विमानका लागि उपयुक्त नभएको हो कि भन्ने आशंका उब्जिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सचिव त

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी पुग्यो

काठमाडाैं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी  दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो।यद्यपि जहाज रन वेबाट फर्किन सकेको छैन।प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका छन्।जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलग

कतारको विमान साढे दुई घन्टा होल्ड, अवतरण हुन नसक्दा ढाका गयो

काठमाडौं विमानस्थलमा हावाको गति बढ्दा बिहीबार दोहाबाट आएको कतार एयरवेजको वाइडबडी विमान अवतरण हुन नसकी ढाका 'डाइभर्ट' भएको छ । कतारको ३३०–२०२ विमान साढे २ बजे नेपाल आइसकेको थियो ।

ज्यान गुमाएका श्रमिकको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदै

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।नेपा

दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।

यस्ताे छ नेपाल वायुसेवा निगमले ल्याएकाे वाइडबडी विमान (फोटोफिचर)

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ  नयाँ विमानको नाम ‘अन्नपूर्ण’ राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको ...

नेपाल वायुसेवा निगमले ल्यायो पहिलोपटक वाइडबडी विमान

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । नयाँ विमानको नाम ‘अन्नपूर्ण’ नाम राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।...

एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान

१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानकाे पूजा-अाजासमेत गरिएकाे छ । निगमले …

आउँदैछ नेपाल एयरलाइन्सको पहिलो वाइडबडी विमान, कहाँ-कहाँ उड्छ ?

८ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा 'फेरी फ्लाइट' भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा …

बिहीबार नेपाल एयरलाइन्सको पहिलो वाइडबडी विमान आइपुग्दै

८ असार, काठमाडौं । नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा 'फेरी फ्लाइट' भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने …