२३ भदौ, दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले सरकारी सुविधाको गाडी फिर्ता गरेका …