कैलाली- गत वैशाखमै भएको स्थानीय तह निर्वाचनभन्दा केही समय अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहमा जस्तै आसन्न प्रतिनिधि सभा निर्वाचनमा समेत वर्चस्व कायम राख्न सफल भएको छ ।
यसअघि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा जित निकालेको उन्मुक्ति पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा समेत विजयी भएको छ । उक्...