कैलाली २ का माओवादी उम्मेदवार बडूवाल भन्छन्- कसैको सहारामात्र होइन, हामी त्यसै बलियो छौं
कैलाली-२ मा २०७० र २०७४ मा विजयी भएको एमाले फेरि निर्वाचन जित्ने गरी लागेको छ । २०६४ मा विजयी भएको माओवादी दोस्रो पटक विजयको रणनीतिमा छ चुनावी मैदानमा डेब्यू गरेको नागरिक उन्मुक्ति पार्टी पहिलोपटक ने सीट हत्याउने ध्याउन्नमा छन् ।
अहिले मौजुदा ५ वटा क्षेत्रमध्ये कैलाली २ नम्बरमा पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेसपछि एमाले र माओवादीले पनि आआफ्नो साख बचाएका छन् ।