काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग कमजोर ब्याटिङ गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २७ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित सर्वाधिक ४२ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरी […]