पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, भव्य रुपमा मनाउँदै

असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन आज । आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना...

सम्बन्धित सामग्री

अज्ञानता र छलमा सर्वसाधारण बहकिए: पूर्वराजा ज्ञानेन्द्र

पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन् ।

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्। पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्। उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्। पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको […]

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा

पूर्वराजा ज्ञानेन्द्र शाह तीनदिने धार्मिक भ्रमणका लागि जनकपुरधाम आएका छन् ।  शाहका स्वकीयसचिव सागर तिमल्सिनाले झापाबाट जनकपुरधाम आइपुगेको जानकारी दिए । उनी जनकपुर यात्री (मिथिला यात्री) निवासमा बसेका छन् ।  वृहत्तर जनकपुर...

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुगे पशुपतिनाथ

१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन् । पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका हुन् । पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो । यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन […]

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको गेटमा आउँदा जे देखियो

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोकास्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।  पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्वराजाले शालिकमा माल्यार्पण गरेका हुन् ।  पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरू विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए ।  राजतन्त्रका समर्थकहरूले गणतन्त्र खारेजीको नारा लगाए । उनीहरूले ‘गणतन्त्र खारेज गर, यो व्यवस्था हामीला...

सिंहदरबार अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहको यो तस्बिर

काठमाडौँ, २७ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी पुग्दा आफ्नो समर्थकहरुलाई हात हल्लाएर अभिनन्दन तथा सुभकामना व्यक्त गर्दै गरेको तस्बिर । पूर्वराजा ज्ञानेन्द्र शाह सिंह दरबार पुग्दा जनसागर ओर्लिएको थियो। सोहि अबसरमा कैद गरिएको उनको तस्बिर।-Photo Source: Paras shah

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्वीटर छैन्’

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि प्रकारका (ट्वीटर, फेसबुक) सामाजिक सञ्जाल संचालन नगरेको संवाद सचिवालयले सूचना निकालेर जनाएको छ । निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...