काठमाडौँ – जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसद यादवले चामल, चिनी, आँटा, प्याजलगायत मूल्यवृद्धि अकासिएको बताएका हुन्। उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताए। पहिले नै व्यापारीले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनले […]