तेल खन्याउँदा इन्धन बोकेका ट्यांकरमा आगलागी

काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा आगलागी भएको छ । जिल्लाको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो । लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । तिलोत्तमा, भलवारी र सिद्धार्थनगरपालिकाको […]

सम्बन्धित सामग्री

युक्रेनी आक्रमणमा रुसी इन्धन केन्द्रमा आगलागी

दक्षिणी रुसको रोस्तोभ क्षेत्रमा युक्रेनले आइतबार ड्रोन आक्रमणमा गरेको छ । आक्रमणका कारण एउटा तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको रोस्तोभ क्षेत्रका गर्भनरले जनाएका छन् ।

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

एजेन्सी  ।  अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट […]

मेक्सिकोमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी

काठमाडौं । मध्य मेक्सिकोस्थित एउटा सहरमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी भएको छ। इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको हाे। आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।

क्युबाको तेल डिपोमा चट्याङका कारण सुरु भएको आगलागी ५ दिनपछि नियन्त्रणमा

अग्नि नियन्त्रकले क्युबाको इतिहासको सबैभन्दा खराब भनिएको आगजनीलाई पाँच दिनपछि नियन्त्रणमा लिएका छन् ।  आगजनीले क्युबाको झण्डै ४० प्रतिशत इन्धन भण्डारण नष्ट भएकोले धेरै स्थानमा विद्युत प्रसारण अवरुद्ध भएको छ । कच्चा तेल र इन्धन आयातको लागि प्रयोग हुने सबैभन्दा ठूलो क्युबाली बन्दरगाह मटान्जामा भण्डारण गरिने झण्डै १० ठूलो ट्याकंहरु यस मुलुकमा विद्युत उत्सर्जन गर्न प्रयोग हुने गरेको छ ।  क्युबाली गृह मन्त्रालय अन्तरगतको यातायात विभागका प्रमुख रोनाल्डो भेसिनोले मंगलबार सरकारी टिभी

इन्धन बोकेका ट्यांकरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा लागेको आगो नियन्त्रणमा आएको छ । भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो । तेल खनाउने क्रममा आगो लागेका लु २ ख २६५६ नम्बरको ट्यांकर पुर्ण रुपमा र लु २ ख ५६८५ नम्बरको ट्यांकर आंशिकरुपमा क्षति भएको […]

रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा दुईवटा ट्यांकरमा आगलागी

रुपन्देही। रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा आगलागी भएको छ। शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको हो।

निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो ।  रुपन्देहीका  प्रहरी प्रमुख  रविन्द्र रेग्मीले  आगलागी  नियन्त्रणमा आएको रातोपाटीलाई बताए । उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए ।

इन्धन बोकेका २ वटा ट्याङ्करमा आगलागी

काठमाडौँ । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्याङ्करमा आगलागी भएको छ । डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो […]

ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ ।  इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।  आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ । तस्बिर : विक्रम महर्जनकाे फेसबुकबाट

रुसको इन्धन भण्डारमा आगलागी, युक्रेनले हवाई आक्रमण गरेको रुसको दाबी

एजेन्सी । युक्रेनको सीमा नजिक रहेको रुसी सहर  बेलगोरोडमा अवस्थित एक इन्धन भण्डारमा आगलागी भएको छ । बेलगोरोड सहरका गभर्नर भायाचस्ला ग्ल्याडकोभका अनुसार उक्त आगलागी युक्रेनले गरेको हवाई आक्रमणको कारण भएको हो । ‘कम उचाइमा उडिरहेका युक्रेनी सशस्त्र बलका दुई हेलिकप्टरहरूबाट हवाई हमलाको परिणामस्वरूप तेल डिपोमा आगलागी गराएको र यसबाट मानवीय क्षति भने भएको छैन […]