युक्रेनी आक्रमणमा रुसी इन्धन केन्द्रमा आगलागी

दक्षिणी रुसको रोस्तोभ क्षेत्रमा युक्रेनले आइतबार ड्रोन आक्रमणमा गरेको छ । आक्रमणका कारण एउटा तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको रोस्तोभ क्षेत्रका गर्भनरले जनाएका छन् ।

सम्बन्धित सामग्री

युक्रेनी आक्रमणमा रुसी इन्धन केन्द्रमा आगलागी

दक्षिणी रुसको रोस्तोभ क्षेत्रमा युक्रेनले आइतबार ड्रोन आक्रमणमा गरेको छ । आक्रमणका कारण एउटा तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको रोस्तोभ क्षेत्रका गर्भनरले जनाएका छन् ।

युक्रेनले गर्‍यो क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट

काठमाडौं । युक्रेनले क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट गराएको छ । युक्रेनी सेनाले गरेको बिस्फोटका कारण उक्त पुलमा क्षति पुग्दा आवतजावत बन्द भएको थियो । सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको उक्त क्षेत्रलाई जोड्ने पुल रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । बिस्फोट लगत्तै पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । सो पुल रुसी राष्ट्रपति […]

युक्रेनको रासायनिक कारखानामा आगलागी

किभ । रुसी आक्रमणका कारण युक्रेनको सेभेरोदोनेत्स्क सहरको एउटा रासायनिक कारखानामा आगलागी भएको छ । त्यहाँ निरन्तर युद्ध चर्किरहेको युक्रेनी क्षेत्रीय अध्यक्ष सर्हिय हाइदाइले बताएका छन् ।  हाइदाइले युक्रेनी टेलिभिजनलाई बताएका छन्, “शनिबार आक्रमणको क्रममा एजोट कारखानामा क्षतिग्रस्त रेडियटरहरूबाट दशौँ टन रसायन चुहिएपछि आगलागी सुरु भएको हो ।” सो कारखाना भित्र सयौँ...

युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ । सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट […]

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो । डिपोमा बम आक्रमणपछि आगलागी भएको थियो । बीबीसीका अनुसार लभिभ क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसले तेल भण्डार डिपोमा आक्रमण गर्दा पाँच जना युक्रेनी घाइते […]

युक्रेनी परमाणु केन्द्र रुसको कब्जामा

काठमाडौं- युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन […]

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...

युक्रेनमा रुसी आक्रमणबाट जापोरिजिया आणविक प्लान्टमा भीषण आगलागी

एजेन्सी । युद्धको नवौं दिन रुसी सेनाको गोलीका कारण जापोजिरिया आणविक प्लान्टमा आगलागी भएको थियो । यद्यपि, निर्देशक अलेक्ज्याण्डर स्टारुखले प्लान्ट सुरक्षित रहेको बताएबा छन् । तर, रूसी सेनाले गोलीबारी पछि प्रशासन र नियन्त्रण भवनहरू कब्जा गर्दै उनीहरूले युक्रेनी उद्धारकर्मीहरूलाई प्लान्टमा प्रवेश गर्नबाट रोकिरहेका छन् ।

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे : स्थानीय अधिकारी

युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।  इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको बताउनुभएको छ ।  इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिनुभएको थियो ।  रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागर...