पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका सामाजिक सांस्कृतिक चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृति राज्यको अभिन्न अंग भएको बताएका छ। विजया दशमीको अवसरमा आफ्नो शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको र संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको बताएका छन्। उनले राज्यको अभिन्न अंगको रूपमा रहेका […]