नर्वे बसेर मानसिक स्वास्थ्य अनुसन्धानमा सक्रिय डाक्टर
४ कात्तिक, बार्सिलोना। विदेश पुगेका नेपालीको सफलताको कथा प्रायः कमाइ, संघर्ष र उपलब्धिको वरिपरि घुम्छ । तर, देश छाडेपछि मानिसको मनमा के हुन्छ ? नयाँ समाजमा पुगेपछि उसको मानसिक स्वास्थ्यमा के परिवर्तन आउँछ ? वर्षौंसम्म …