बंगलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो ।