विराटनगर : मदिराको बिक्रीमा आएको ह्रास र जेठ १५ देखि मंसिरको पहिलो हप्तासम्म भएको मदिराको रिकभरीको विवादका कारण पूर्वका दुई मुख्य जिल्ला सुनसरी र मोरङमा अन्तःशुल्क असुलीले धक्का खाएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय विराटनगर र धरानले अन्तःशुल्कको लक्ष्य पूरा गर्न नसकेका हुन्। अन्तःशुल्कको लक्ष्य