रौतहटको गरुडा बजारस्थित एनआइसि एसिया बैंकको शाखा प्रबन्धकसहित कर्मचारीले ग्राहकसित ठगी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा तिन जनाले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले ठगीको विषयलाई लिएर अनुसन्धान अ...