चुनावको मुखैमा विवेकशील साझाका संयोजक उज्ज्वल थापा महिलाको भेषमा, कारण यो रहेछ

काठमाडौं । उज्ज्वल थापा अर्थात विवेकशील साझा पार्टीका काठमाडौं क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार । विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका थापा आज...

सम्बन्धित सामग्री

मिलन पाण्डे : स्पष्ट एजेन्डा, अप्ठ्यारो बाटो

एकातिर दलहरूको मिलेमतो तोड्दै उनीहरूको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।

विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

पहिलो संविधानसभाबाट संविधान नबनी विघटन भएपछि नेपाली राजनीति अत्यन्त तरल र संक्रमणको स्थितिमा पुगेको थियो  ।आमनागरिकसँगै युवा समूहमा अन्योल बढिरहेको थियो । त्यहीं बेला सिर्जनशी युवा उज्ज्वल थापा नेतृत्वको एउटा समूहले ‘विवेकशील दल’को अवधारणा ल्यायो । र उक्त दलले दोस्रो संविधानसभा निर्वाचनमा कुकुर चिह्न लिएर चुनावी प्रतिस्पर्धा गर्यो । नवीन राजनीतिका लागि साविक दलबाट सम्भव […]

स्मृतिमा उज्ज्वल थापा : युवा नेता थापामाथि सद्भावनाको ओइरो !

यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]

अल्पायुमै अस्ताए वैकल्पिक राजनीतिका सूत्रधार

१८ जेठ, काठमाडौं । पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् । उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे […]

विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट […] The post विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

रञ्जुदेखि मुमारामसम्म यी हुन् विवेकशील साझा पार्टीका ३४ केन्द्रीय सदस्य

काठमाडौं : रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपालीबीच एकीकरण भएर 'विवकेशील साझा पार्टी' गठन भएको छ। एकीकरणबाट गठित पार्टीमा ३४ सदस्यीय केन्द्रीय सिमित गठन गरिएको छ। केन्द्रीय समितिमा एकताअघिका दुवै पार्टीका १७/१७ जना समेटिएका छन्। केन्द्रीय समितिलाई विस्तार गरेर महाधिवेशन अघि ५...

साझा र विवेकशील पार्टी एक भए : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल बीच एकता भएको छ। पार्टीको नाम ‘विवेकशील

साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकीकरण

काठमाडौं : साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकीकरण हुने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशीलबीच एकताको औपचारिक घोषणा दिउँसो पत्रकार सम्मेलनमार्फत हुँदैछ। मिश्रले फेसबुकमार्फत पत्रकारहरुलाई निम्तो दिएका छन्। 'बुधबार दिउँसो १:३० बजे इन्द्रेणी पार्टी प्यालेस नयाँ बा...

साझा पार्टी र विवेकशीलबीच एकता हुँदै, कार्यकारी अधिकार कुनै व्यक्तिमा नरहने

काठमाडौं । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । वुधबार काठमाडौंमा विशेष कार्यक्रम गरी पार्टी एकताको घोषणा हुन लागेको हो ।

साझा र विवेकशील पार्टीको एकता घोषणा भोलि

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ। दुवै पार्टीले